पुजा र आकाशको ‘तस्वीर’ (भिडियो)

काठमाण्डौ। पुजा शर्मा र आकास श्रेष्ठले अभिनय गरेको म्यूजिक भिडियो ‘तस्वीर’ सार्वजनिक भएको छ । ‘रामकहानी’ र ‘सम्हालिन्छ कहिले मन’ चलचित्रमा एकसाथ देखिएका पुजा र आकासको जोडीको चर्चा हुने गर्छ ।

सनुप पौडेल र निशा कंडेलको स्वर रहेको गीतमा बिष्णु बाबु देवकोटाको शब्द तथा टिका दाहालको संगीत सुन्न सकिन्छ भने गीतलाई एरेन्ज राहुल प्रधानले गरेका छन् । भिडियोको निर्देशन निकेश खड्काले गरेका छन् ।

भिडियो:

SHARE THIS CONTENT

Leave A Response