‘मर्दको छोरा’ खोज्दै केकी (भिडियो)

चलचित्र र म्युजिक भिडियोमा सक्रिय अभिनेत्री केकी अधिकारी हाल चलचित्र ‘छ माया छपक्कै’ मा व्यस्त छिन् । यसबीच, उनी अभिनीत नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

मिराज अर्यालको स्वरमा रहेको मर्दको छोरा बोलको गीतको भिडियोमा केकी फिचर रहेकी छिन् । लेकोस खनालको शब्द रहेको गीतमा अर्जुन सुनामको संगीत रहेको छ ।

हरि नारायन चौधरिले खिचेको भिडियोलाई मिराज अर्यालले सम्पादन गरेका छन् । भिडियोमा केकीसँगै राकेश सुनार फिचर छन् । भिडियोलाई विनोद-रिताले निर्देशन गरेका हुन् ।

भिडियो :-

SHARE THIS CONTENT

Leave A Response