शरण हुमागाईंको ‘हाँस्ने खेल्ने’ बजारमा (भिडियोसहित)

लोकदोहोरी गायक तथा संचारकर्की शरण हुमागाईं र सपना गुरुङ्गको स्वरमा ‘हाँस्ने खेल्ने’ बोलको गीत बजारमा आएकोे छ । गीतमा चर्चित वरिष्ठ लोक गायक मच्चेश्वर सापकोटाको स्वर छ ।

शरण हुमागाईंको शब्दमा मच्छेश्वर सापकोटाले संगीत भरेका छन् । गीततको ध्वनी सम्पादन खडक बाजुरालीले गरेका हुन् । हेरुका लामाको नृत्य निर्देशन रहेको गीतको भिडियोमा स्वयंम हेरुका लामा र आयुष्मा कार्कीको अभिनय रहेको छ ।

दृश्य छायांकन र ड्रोन रोनिश तामाङको रहेको छ । म्युजिक भिडियोको सम्पादन नविन भट्टले गरेका छन् । कला राजाराम गौतमको रहेको उक्त गीतको म्युजिक भिडियोको उत्पादन व्यवस्थापक विवेक चौलागाइको रहेको छ ।

भिडियो :-

SHARE THIS CONTENT

Leave A Response