हङ्गकङ्गमा लोहरी

हङ्गकङ्गमा बस्ने गायक दिपेन गुरुङ्गले हङ्गकङ्गमा नै आफ्नो गीतको छायांकन सकेका छन् । ‘लोहरी’ बोलको गीतमा दिपेनला‌ई संगीतकार तथा गायक रोमन बज्राचार्यले साथ दिएका छन् ।

दिपेनले हालै मात्र उक्त गीतको छायांकन सकेका छन् । छिट्टै रिलीज हुन लागेको उक्त भिडियोलाई उनले हङ्गकङ्गमा नै छायांकन गरेका छन् । भिडियोलाई उनि आँफैले निर्देशन गरेका छन् भने बिक्रम गुरुङ्गले छायांकन गरेका छन् ।

भिडियोमा सुजन टिजी र शान्ती नेपाली (माया)को अभिनय छ भने बाल कलाकार एञ्जेला गुरुङ्गले पनि अभिनय गरेकाि छन् ।

SHARE THIS CONTENT

Leave A Response