अब हामी सुध्रियौँं: सलोन-आमेश

केहि बर्षयता नायकद्वय सलोन बस्नेत र आमेश भण्डारीको दोस्ती निकै जमेको देखिन्छ । प्रेमको मामलामा यि दुवै नायक बेला-बेलामा चर्चामा आइरहन्छन् । यतिबेला भने उनिहरुले आफुहरु सिंगल रहेको बताउँदै आएका छन् ।

प्रस्तुत छ यिनै प्रसंग तथा अन्य चलचित्रका सन्दर्भमा सलोन बस्नेत र आमेश भण्डारीसँगकाे कुराकानी:

SHARE THIS CONTENT

Leave A Response