पुष्प र आँचलको रोमान्स (भिडियो)

काठमाडौँ। गायिका बिन्दु परियार र गायक रविन बर्तौलाको नयाँ भनन भनको भिडियो सार्वजनिक भएको छ । एकनारायण भण्डारीका शब्द रहेको गीतमा संगीत र एरेन्ज आशिष अविरलको रहेको छ ।

गम्भिर विष्टको कोरियोग्राफी र निर्देशन रहेको गीतमा विष्टले आँचल र पुष्पलाई वैँशालु उमेरका प्रेम जोडीको माया , प्रेम र उनीहरुले यो उमेरमा देख्ने सपनालाई नजिकबाट केलाइएको छ ।

डान्सिगं नम्बरको यो गीतको छायांकन नवराज उप्रेतीले गरेका हुन् भने गीतको सम्पादन नबिन निरौलाले गरेका हुन् । गायक रविनले यसअघि एकमानेको दही बोलको गीत बजारमा ल्याएका थिए ।

भिडियो:

SHARE THIS CONTENT

Leave A Response