मेलिना र सुनिलको कौरा गीतको चर्चा (भिडियो)

काठमाडौँ । गायिका मेलिना राई र लोकपप गायक सुनिल गिरीको नयाँ कौरा गीत ‘जाम क्यारे माया’ यतिबेला युट्युब ट्रेन्डिङमा छ ।

गायक गिरीकै शब्द तथा संकलन रहेको गीतमा गाउँ घरमा खेलीने कौराको दृश्य र युवा युवतीको ब्यग्यात्मक शैलीलाई गिरीले देखाउन खोजेका छन् ।

भिडियोमा सुनिल गिरी स्वयंम र उर्मिला गुरुङ फिचर्ड छन् । मनाङ गुरुङको कोरियोग्राफी, अनिल कृष्ण मानन्धरको छायांकन रहेको गीतको पवन सिंम्खडाले सम्पादन गरेका हुन् ।

भिडियो:

SHARE THIS CONTENT

Leave A Response