Category:  Articles

‘मेरो कुरा कसैले बुझ्ने प्रयत्न नै गर्दैन । उनीहरूलाई लाग्छ, मेरो अनेकौँ पुरुषहरूसँग शारीरिक सम्बन्ध छ । घरमा शंकाको नजरले हेर्छन् । सहकर्मी पनि ताक परे तिवारी नत्र गोतामे छन् । उनीहरू पनि मेरो “महिलापन”को फाइदा नै उठाउन खोज्दछन् । आफुलाई मन पर्ने र जानेको काम यही हो ।

चलचित्र विकास बोर्डको अध्यक्षमा गणेश भण्डारी रहँदा नै बक्स अफिसको प्रसंग आएको थियो। २०६९ फागुुन १२ मा बोर्ड र नेपाल चलचित्र संघबीच बक्स अफिस लागू गर्ने सहमति भएको थियो। त्यस बेला चलचित्र संघमा राजकुमार पोखरेल अध्यक्ष थिए।

दर्शक यति सम्म पनि मुर्ख छैनन कि राम्रो र नराम्रो फिल्म छुट्याएर हेर्न पनि नसकुन् । भारत लाई नै हेरौ न, फिल्म मेकिङमा त्यहाँ यति धेरै बिविधता छ कि, संसारकै सुन्दर फिल्महरु पनि त्यही बन्छन, अनि संसारकै कुरुप फिल्महरु पनि… Read More »

विजयरत्न । चलचित्रमा अभिनय गर्ने अभिनेताहरु पछी गएर चलचित्रको निर्देशनमा पनि अघि बढेका उदाहरणहरु धेरै छन् । हलिउड बलिउडतिरको कुरै छोडौं नेपालमा पनि नीर शाह, कृष्ण मल्ल, अशोक शर्मा, उज्वल घिमिरे र रमेश बुढाथोकीहरु जस्ता अभिनेताहरु निर्देशनमा पनि अघि बढेका… Read More »

सर्न्दर्भः नारायण गोपाल स्मृति दिवस (मङ्सिर १९) विजयरत्न तुलाधर। “The true artist has no pride, he unfortunately sees that art has no boundaries. He vaguely feels how distant he is form his goal and though, he is perhaps admired by… Read More »

मैले स्कूल पढ्दा देखि पछाडी लामो टुपी राखें, श्री दाइकै जस्तो । उहाँको अन्तिम एवं नेपाली चलचित्र क्षेत्रकै ऐतिहासिक सफल चलचित्र “कोहिनुर” मा मुख्य सहायक निर्देशकको रुपमा काम गर्ने अवसर पाए, खुसी लागेको छ । सत्यराज चौलागाईँ – मृत्यु देखी… Read More »

विजयरत्न ।रेखा थापालाई चर्चामा आउन सिपालु मानिन्छ र त्यसैले तिनले माओवादी नेता सागरलाई भाईटिका लगाईदिँदा चर्चामा आउने बहानामात्रै मान्ने धेरै भेटिए । यस्तै तिनले कलाकार, संगीतकार एवं निर्देशक कमलकृष्णलाई भाईटिका गर्दा पनि त्यस्तै कुरा उठे । अझ रेखा थापालाई वर्षैपिछे… Read More »

विजयरत्न तुलाधर । यसपालि दशैंको अवसरमा अभिनेत्री एवं निर्मात्री रेखा थापाको नयाँ फिल्म “हिम्मतवाली” रिलिज हुँदैछ । विशेषगरी दशैंको सिजनमा आ–आफ्नो फिल्म रिलिज गर्न निर्माताहरु बीच घम्साघम्सी नै हुने गर्दछ र यस पटक पनि पत्रकारबाट निर्देशक बनेका लक्ष्मण सुवेदीको “एउटा… Read More »

दिनेश खड्का। महान दार्शनिक ओशोले भन्नुभएको छ मानिसहरु अरुको मृत्यु देखेर रुदैनन् वास्तवमा उनीहरु अरु मरेको देख्दा आफनो मृत्यु सम्झेर रुन्छन् । आज मानिसहरु फेरी एकपटक नायक श्रीकृष्ण श्रेष्ठको नाममा रोए चाहे त्यो आफनो मृत्युलाई सम्झेर नै किन नहोस् ।… Read More »

विजयरत्न। “दाई, म मरेँ भने मेरो लाश आमा बुबा र दर्शकलाई नदेखाउनु है ?” (सौर्य दैनिक २०६९ मंसीर ११ गते) भन्ने उद्गार पोखेका अभिनेता निर्माता श्रीकृष्ण श्रेष्ठ आज हामी बीच रहेनन् । लोकप्रिय युवा अभिनेता श्रीकृष्ण श्रेष्ठको दुःखद अवसान भएको… Read More »