Category:  Events

काठमाडौंकी रिजु मानन्धरले १३ औं संस्करणको मिस नेवाः ११३८ को उपाधि जितेकी छन् । नेप्लिज फेसन होमले आयोजना गरेको नेवार समुदायका युवतीहरुको सांस्कृतिक प्रतिभा प्रदर्शन गर्ने प्रतियोगिताको निर्णायक चरणमा सोधिएको ‘नेपालमा विपत् व्यवस्थापन कसरी गर्न सकिन्छ ?’ भन्ने प्रश्नको सटिक… Read More »

ताहाचलस्थित पाँचतारे होटल ‘सोल्टी क्राउन प्लाजा’ शुक्रबार फेसन हब बन्यो । साँझ ढल्दैगर्दा फेसन पारखीहरु तिल्मिदै थिए । जहाँ छिपिँदो रातलाई अन्तर्राष्ट्रियस्तरको ‘फेसन शो’ ले स्वागत गर्दैथियो । छिनभरमै म्युजिक, फेसन र सेलिबे्रटीको भीडले माहोल रंगीन बन्यो । ‘ट्रेसमी दलजीत… Read More »

नेपालकै टप तथा ब्यवसायी उत्कृष्ट मोडल नग्मा श्रेष्ठ, आस्था पोखरेल, सविता कार्की, सुस्मिता थापा, बिबेक खड्का लगायत २४ मोडल एउटै र्‍याम्पमा प्रस्तुत हुने भएका छन् । आगामी ११ जेठमा (अर्थात २५ मे)मा सोल्टी क्राउन प्लाजाको रोज गार्डेन थिएटरमा आयोजना हुने… Read More »

प्लस टुमा अध्ययन गरिरहेका युवतीहरुको प्रतिभा प्रस्तुति र व्यक्तित्व विकाशका लागि गत वर्षबाट ‘मिस प्लस टु नेपाल’ प्रतियोगिता सुरु गरिएको छ । युहान इन्टरनेसनल इभेन्ट प्रा.लि.द्धारा आयोजित यो प्रतियोगिताको दोस्रो सास्करण ‘मिस प्लस टु नेपाल-२०१५’को लागि ३० जना प्रतियोगी चयन… Read More »

ठुलोपर्दा डटकम, काठमाण्डौ। एसएलसीका विद्यार्थीहरुलाई लक्षीत गर्दै राजधानीमा तीन सौन्दर्य स्पर्धा सम्पन्न भएको छ। रिवन इन्टरटेनमेन्टको आयोजनामा मिस एलएलसी अफ द इयर र मिष्टर एसएलसी अफ द इयर २०१५ तथा स्टार वन इन्टरटेनमेन्टले मिस टीन एसएलसी २०१५ आयोजना गरेका हुन्।… Read More »

ठुलोपर्दा डटकम, काठमाण्डौ । गत शनिवार राजधानीको आमी अफिर्सस् क्लबमा सम्पन्न एनएफडिसी राष्ट्रिय चलचित्र अवार्ड वितरण समारोहमा अधिकांश कलाकारहरु आकर्षक पहिरनमा देखिए । कलाकर्मीहरु रातो कार्पेट हुँदै अवार्ड सञ्चालन भएको हलमा पुगेका थिए । ठुलोपर्दा डटकमको क्यामेराले जब आकर्षक पहिरनमा सजिएर… Read More »

ठुलोपर्दा डटकम, काठमाडौं । ‘पहिलो मिस गुरुङ इन्टरनेशनल-२०१४’को उपाधि रितु गुरुङले जितेकी छन् । लमजुङकी १८ बर्षिया रितुले अन्य १२ प्रतियोगीलाई पछि पार्दै उपाधि चुकेकी हुन् । मंगलबार साँझ जमलस्थित राष्ट्रिय नाचघरमा सम्मपन्न प्रतियोगितामा रितु मिस क्याटवाको उपाधि समेत हासिल… Read More »

ठुलोपर्दा डटकम, काठमाण्डौ । नेपाली चलचित्र निर्देशक सुरज सुब्बा ‘नाल्बो’ ‘मिस नेपाल युएस’को बिशेष निर्णायक हुने भएका छन् । अगष्ट २३ मा युएसमा आयोजना हुने उक्त प्रतिष्पर्धात्मक कार्यक्रमको लागि नाल्बो अगष्ट २० मा त्यसतर्फ जाँदैछन् । यसपालीको कार्यक्रम ‘मिस नेपाल… Read More »

ठुलोपर्दा डटकम, काठमाण्डौ । मनोरन्जनको क्षेत्र मानिने सौन्दर्य प्रतियोगिताले समाजका सबै उमेरका व्यक्तिलाई समेट्दै अगाडी बढेको पाइन्छ । शहर बजारमा बस्ने युवा तथा युवती होस वा गाउामा उनिहरु भित्रको वास्तविक प्रतिभालाई उजागर गर्ने उदेश्यले यस्ता प्रतियोगिता आयोजना हुन्छन् । यस… Read More »

ठुलोपर्दा डटकम, काठमाण्डौ । आन्तरिक पर्यटनको विकासमा युवाको सहभागिता” भन्ने विश्वासका साथ आयोजना भएको नेपालकै पहिलो एडभेन्चर्स एवं पृथक सौन्दर्य प्रतियोगिता नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भएको छ ।१६ देखि २२ वर्ष उमेरका युवा महिलाहरुको विकास सँगै नेपालको आन्तरिक पर्यटन प्रर्वद्धन… Read More »