Category:  Interviews

केहि बर्षयता नायकद्वय सलोन बस्नेत र आमेश भण्डारीको दोस्ती निकै जमेको देखिन्छ । प्रेमको मामलामा यि दुवै नायक बेला-बेलामा चर्चामा आइरहन्छन् । यतिबेला भने उनिहरुले आफुहरु सिंगल रहेको बताउँदै आएका छन् । प्रस्तुत छ यिनै प्रसंग तथा अन्य चलचित्रका सन्दर्भमा सलोन… Read More »

कलाकार प्रमोद अग्रहरी हेवी स्वर भएका लोकप्रिय कलाकार हुन् । नवलपरासीमा जन्मिएका प्रमोद सन् २००४ देखि नै कलाकारितामा सक्रिय छन् । अभिनयको कक्षा नलिई चलचित्र क्षेत्रमा प्रवेश गर्दा प्रतिस्पर्धाको दुनियाँमा पछि परिन्छ भनेर नेपाल आएर पनि उनले नाटकमा अभिनय गरे… Read More »

चलचित्र निर्माता तथा वितरकहरुको सधैं एउटै गुनासो रहने गरेको थियो, ‘बक्स अफिस प्रणाली लागु नहुँदा हामी मर्कामा पर्‍यौं ।’ हल सञ्चालकहरुले शोसमेत गायब गर्ने गरेको उनीहरुको दाबी थियो । अब यो गुनासोको अन्त्य लगभग भएको छ । राजधानीका २० हलमा… Read More »

गत महिना एकाएक चर्चामा आएका झापाका बाल गायक अशोक दर्जी यतिबेला काठमाण्डौमा छन् । उनि विदेशमा हुने विभिन्न कार्यक्रमहरुमा सहभागि हुनको लागि पासपोर्ट बनाउन राजधानी आएका हुन् ।

हालै सम्पन्न शुरशाला आइडलमा विजेता बनेका बाल गायक आयुष केसी अहिले निकै चर्चामा छन् । शुरशाला जितेपछि उनले विभिन्न सञ्चारमाध्यमलाई अन्तरवार्ता दिएका थिए जुन निकै हिट बनेका छन् ।

ठुलोपर्दा डटकम, काठमाण्डौ। आफ्नो निर्देशनमा बनेको पहिलो चलचित्र ‘ए मेरो हजुर २’ प्याकअप गरी नायिका झरना थापा बिहिवार साँझ अमेरिका उडेकी छिन् । उनि श्रीमान र छोरीसहित छुट्टी मनाउन अमेरिका गएकी हुन् । अमेरिका जानुअघि उनले ठुलोपर्दा डटकमको भिडियो टीमसँग… Read More »

चलचित्र ‘वीर विक्रम’को ट्रेलर र गीर रिलीज भएपछि नायक दयाहाङ् राईलाई देखिँदै आएको भन्दा केहि फरक पाईयो । यो चलचित्रमा उनले नाचेका छन् साथै दिल खोलेर रोएका पनि छन् । बताईए अनुसार उनलाई एक्शनमा पनि देख्न पाईनेछ । ठुलोपर्दासँगको कुराकानीमा… Read More »

चलचित्र ‘लुट’मा एकसाथ काम गरेका कलाकारद्वय सौगात मल्ल र कर्माले अभिनय गरेको नेपाली चलचित्र लुकामारी असार १० गतेबाट प्रदर्शनमा आउन लागेको छ । केहि चलचित्रमा नायक सौगात मल्ललाई फरक-फरक गेटअपमा पाईएको थियो । खासगरी उनको अभिनय क्षमताको कारण नै उनले… Read More »

महसुश, लज्जा लगायतका चलचित्रहरु निर्देशन गरेर चौतर्फी तारिफ बटुलेका निर्देशक हुन् नवल नेपाल । चलचित्रलाई जीवन्त बनाउन सबै किसिमका रस प्रयोग गर्ने नवल नेपाल अहिले स्थापित निर्देशक बनिसकेका छन् । आफुले निर्देशन गरेका चलचित्रले लगातार सफलताको सिढि चढिरहेको बेला चैत… Read More »

मसान, ६ एकान ६, नोट बुक लगायतका चलचित्रमा अभिनय गरिसकेकी नायिका निता ढुंगाना अहिले आफ्नो नयाा चलचित्र फूलैफूलको मौसम तिमीलाईको प्रदर्शन मिति कुरिरहेकी छिन् । फागुन २१ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको यो चलचित्रकी नायिका ढुंगानाका रियल प्रेमी आमेश भण्डारीको… Read More »