Category:  News

शुक्रबारबाट अभिनेता आर्यन सिग्देलले अभिनेत्रीी मिरुना मगरँग रोमान्स गरेको चलचित्र ‘च च हुई’ देशभर प्रदर्शनमा आएको छ । साम्तेन भुटिया निर्देशित चलचित्रमा भोलाराज सापकोटा, माओत्से गुरुङ, पुस्कर गुरुङ, आर्जेस रेग्मी, बबिता मल्ललगायतको पनि अभिनय छ । चलचित्रका निर्माता अमृत घोले… Read More »

मंसिर २० गतेबाट देशैभर एकसाथ प्रदर्शनमा आउन लागेको टेक पौरखी राई निर्देशित चलचित्र ‘माया पिरिम’ को ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमा चलचित्रका प्रमुख अभिनेता कोशिश क्षेत्री र अभिनेत्री किरण चन्दको प्रेममा आउने… Read More »

एक समय ‘नम्बर वान’ नायकको पगरी गुथेका आर्यन सिग्देलले अभिनेत्री मिरुना मगरसँग रोमान्स गरेको चलचित्र ‘च च हुई’ शुक्रबारदेखि अल नेपाल रिलिज हुने भएको छ । साम्तेन भुटियाको निर्देशन तथा सम्पादनमा बनेको चलचित्रमा आर्यनले प्रेमको भूमिका निर्वाह गरेका छन् ।… Read More »

भोली शुक्रबारबाट अभिनेता आर्यन सिग्देल र अभिनेत्री मिरुना मगरले रोमान्स गरेको चलचित्र ‘च च हुई’ प्रदर्शनमा आउँदैछ । फिल्मका निर्देशक साम्तेन भुटिया हुन् । हङकङबाट नेपाल फर्किएका दुई युवकको जीवनमा एउटा किताबले ल्याउने उतारचढावमा केन्द्रित छ । यो चलचित्रको बुधबार… Read More »

संगीतकार हुँदै अभिनयको बाटो रोजेका कोशिश क्षेत्रीको प्रमुख भूमिका रहेको चलचित्र ‘माया पिरिम’ यही मंसिर २० गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । टेक पौरखी राई निर्देशित चलचित्रको एक हप्ता अगाडि ‘फोटो खिचेर’ बोलको गीत सार्वजनिक भएको थियो । यो गीत अहिले… Read More »

अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्माको जोडी फेरि एकसाथ पर्दामा देखिने भएको छ । ‘रामकहानी’, ‘सम्हालिन्छ कहिले मन’, ‘पोइ पर्‍यो काले’ र ‘सम्झना-विर्सना’ पछि रघु परियारले निर्माण गर्न लागेको चलचित्र ‘मन परेसी पर्‍यो पर्‍यो’ मा उनीहरु अनुबन्ध भएको मिडिया… Read More »

भाष्कर प्रधानको निर्देशनमा बनेको रोमान्टिक-लभस्टोरी जनराको चलचित्र ‘लभ यू हमेशा’ को रोमान्टिक गीत सार्वजनिक भएको छ । बुधबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ‘यो हावा किन चल्छ ?’ बोलको गीतमा मेलिना राई र सुधिर राईको स्वर छ । भने,… Read More »

अभिनेता आर्यन सिग्देल र अभिनेत्री मिरुना मगरले पहिलो पटक स्क्रिन साझेदारी गरेको चलचित्र ‘च च हुई’ यही शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । कमेडी-रोमान्टिक जनरामा निर्माण भएको चलचित्र हङकङबाट नेपाल फर्किएका दुई युवकको जीवनमा एउटा किताबले ल्याउने उतारचढावमा केन्द्रित छ ।… Read More »

७ वर्ष अगाडि प्रदर्शनमा आएको अभिनेत्री विनिता बराल स्टारर सुपरहिट चलचित्र ‘चपली हाइट’ को तेस्रो श्रृंखलाको शुभ मुहूर्त गरिएको छ । मंगलबार काठमाडौंको बुङमती र खोकना गाउँको बीचमा अवस्थित कार्य विनायक मन्दिरमा स्क्रिप्ट, क्ल्याप र क्यामेरा पूजा गरेर चलचत्रको मुहूर्त… Read More »

आउँदो फागुन ९ गते महाशिवरात्रीको दिनबाट प्रदर्शनमा आउने तयारीमा रहेको अभिनेता सौगात मल्ल स्टारर चलचित्र ‘लप्पन छप्पन २’ को रिलिज डेट पोस्टपोन्ड भएको छ । भिएफएक्सको काम नसकिने भएपछि फिल्मको रिलिज डेट पोस्टपोन्ड गर्नु परेको निर्देशक मुकुन्द भट्टले बताए ।… Read More »