Category:  Bollywood

आधाभन्दा बढी छायांकन नेपालमा भएको बलिउड अभिनेता अर्जुन कपूर स्टारर चलचित्र ‘इन्डियाज मोस्ट वान्टेड’ को ट्रेलर सार्वजनिक भएको छ । यस चलचित्रलाई ‘रेड’ फेम्ड निर्देशक राज कुमार गुप्ताले निर्देशन गरेका हुन् । चलचित्रको कहानी जासुस अर्जुन कपुरको एक सानो टिमको… Read More »

सलमान खान स्टारर चलचित्र ‘भारत’ को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रमा कटरीना कैफ, दिशा पाटनी, तब्बू, ज्याकी श्राफ, सुनील ग्रोवर लिड रोलमा छन् । चलचित्र जून ५ मा रिलिज हुँँदैछ । अली अब्बास जफरको निर्देशनमा बनेको यो फिल्म कोरियन… Read More »

बलिउड चलचित्र ‘कलंक’ को चर्चा भारतसँगै नेपालमा पनि उतिक्कै छ । विश्वारभर यो चलचित्र बुधवारबाट प्रदर्शनमा आएको छ । तर, नेपालमा भने रिलिज भएन । नेपालमा शुक्रवारबाहेक अरु दिन चलचित्र प्रदर्शन गर्न पाइने नियम छैन । यद्यपि, वितरकले भने यो… Read More »

मे २४ अर्थात् नेपाली मितिअनुसार जेठ १० गतेबाट प्रदर्शनमा आउन लागेको बलिउड चलचित्र ‘कडके कमाल के’ को ट्रेलर सार्वजनिक भएको छ । यस चलचित्रमा नेपाली अभिनेता आर्यन अधिकारी र अभिनेत्री नीता ढुंगानाको प्रमुख भूमिका छ । ट्रेलर कमेडीले भरिएको छ… Read More »

अभिनेता सलमान खान अभिनीत चलचित्र ‘भारत’ को पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा सलमान फिचर्ड छन् । उनलाई बिल्कुलै नयाँ लुक्समा देख्न सकिन्छ । उनी एक वृद्ध पुरुषको गेटअपमा प्रस्तुत छन् । पोस्टरबाट अनुमान लगाउन सकिन्न कि, यो मेकअपको कमाल… Read More »

अभिनेत्री कंगना रनावटले एकपटक पुनः रणवीर कपुर र आलिया भट्टविरुद्ध मुख खोलेकी छिन् । उनले हालसालै एक अन्तर्वार्ताको क्रममा भनिन्, ‘यिनीहरुलाई देशको मुद्दासँग कुनै लिनुदिनु छैन । मुलुकका जरुरी मुद्दाहरुमा यिनीहरु कहिल्यै बोल्दैनन् । यिनीहरु त केवल यौन जीवनको बारेमा… Read More »

बलिउडमा पछिल्लो समय चर्चामा रहेका अभिनेता हुन् कार्तिक आर्यन । सन् २०१३ मा आएको चलचित्र ‘प्यारका पञ्चनामा’ बाट बलिउडको करिअर सुरु गरेका उनले एकपछि अर्को हिट चलचित्र दिन सफल भएका छन् । उनले एक अन्तर्वार्तामा भनेका थिए, ‘मलाई बलिउडमा काम… Read More »

मेघना गुलजारको निर्देशन गर्ने चलचित्र ‘छपाक’ को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा अभिनेत्री दीपिका पादुकोण प्रस्तुत छिन् । यो चलचित्रमा उनी एसिड अट्याक सर्भाइभर लक्ष्मी अग्रवालको रोलमा देखिनेछिन् । दीपिकाको लुक्सले धेरैलाई निःशब्द बनाएको छ । ‘छपाक’ मा… Read More »

बलिउड अभिनेत्री श्रद्धा कपूरको विवाहको खबर अहिले चर्चामा छन् । उनी अर्को वर्ष कथित प्रेमी रोहन श्रेष्ठसँग विवाह बन्धनमा बाँधिन लागेको खबर बाहिरिएको छ । रोहन नेपाली मुलका हुन् । उनी भारतमा बसेर फोटोग्राफी गर्दै आएका छन् । श्रद्धासँग उनी… Read More »

जम्मु काश्मिर पुलवामा भएको घटनालाई लिएर चलचित्र बन्ने भएको छ । जम्मु काश्मिरमा भएको आतंकवादी आक्रमणमा परी ४० जना भारतीय सेनाको ज्यान गएको थियो । यस घटनालाई लिएर बलिउड फिल्म निर्देशक अभिषेक कपुरले चलचित्र निर्माण गर्ने भएका छन् । उनले… Read More »