Category:  Hollywood

सोमवार अमेरिकाको डल्बी थिएटरमा आयोजित ९१ औं अस्कर समारोह भव्यताका साथ समापन भएको छ । अवार्डमा बेस्ट चलचित्रको अवार्ड ‘ग्रीनबुक’ लाई दिइएको छ । यस्तै, बेस्ट लिड एक्ट्रेसको अवार्ड ओलिविया कोलम्यानले हात पारेकी छन् । उनलाई यो अवार्ड ‘द फेभरि’… Read More »

अस्कर विजेता हलिउड अभिनेता मोर्गन फ्रिम्यान काठमाडौं आएका छन् । ‘द स्टोरी अफ गड’ नामक टेलिभिजन श्रृङ्खलाको छायांकनका लागि उनी नेपाल आएका खबर छ । फ्रिम्यान नेपालमा रहेको जानकारी युनिभर्सिटी अफ नर्थ टेक्ससले आफ्नो आधिकारिक ट्वीटरमार्फत दिएको छ । उनी… Read More »

हलीउड अभिनेता तथा कुंगफू मास्टर ज्याकी च्यान पूरा दुनियाँमा चर्चित छन् । उनी मात्र एक्टर र स्टन्टम्यान होइनन् डायरेक्टर, प्रोड्यूसर, स्क्रीनराइटर, एक्सन कोरियोग्राफर, सिंगर, स्टन्ट डाइरेक्टर, स्टन्ट परफर्मर पनि हुन् । चिनियाँ रिपोर्ट्सको खबरलाई आधार मान्ने हो उनले सबैको विपक्षमा… Read More »

हलिउड सुपरस्टार लियोनार्डो डिकाप्रियोले विख्यात विज्ञान कहानी लेखक एचजी वेल्सको चर्चित उपन्यास ‘टाइम मेसिन’ माथि निर्माण हुन लागेको चलचित्र बनाउनेभ एका छन् । लियोनार्डो यो चलचित्रबाट निर्माताका रूपमा प्रस्तुत हुन लागेका हुन् । चलचित्रको निर्देशन चर्चित निर्देशक एन्डी मसेतीले गर्नेछन्… Read More »

सोमवार घोषणा गरिएको यो बर्षको ९० औँ ‘ओस्कार अवार्ड’ मा सर्वोत्कृष्ट चलचित्रको पुरस्कार गुइलेर्मो डेल तोरो निर्देशित ‘द सेप अफ वाटर’ ले जितेको छ । अमेरिकाको लस एन्जलसमा सम्पन्न अवार्ड कार्यक्रममा ‘डार्केस्ट आवर’ बाट ग्यारी ओल्डम्यानले उत्कृष्ट अभिनेताको अवार्ड उचाल्दा… Read More »

हलीउड अभिनेता लियोनार्दो डिकाप्रियोलाई यो वर्ष उनलाई फिल्म ‘द रेवेनन्ट’ मा उत्कृष्ट अभिनयका लागि ओस्कार अवार्ड मिलेको थियो । अहिले उनले ओस्कर अवार्ड फिर्ता गरेको बिषय चर्चामा छ । डिकाप्रियोले फर्काएको अवार्ड ‘द रेवेनन्ट’को भने होइन । उनले फर्काएको ओस्कार… Read More »

पोखरा घर भई न्यूजिल्याण्ड बस्दै आएका दिपेस पराजुलीले हलिउड मुभीमा डेब्यू गर्ने भएका छन् । उनले हलिउडका चर्चित नायक टोम क्रुजको फिल्म ‘मिसन ईम्पोसिबल ६’मा एक गाउँलेको भुमिका निर्वाह गर्ने छन् । उक्त फिल्मको सुटिङ जुन १६ बाट सुरु हुने… Read More »

काठमाण्डौ। हलीउडको टेक्निकल टिमले हलीउड प्रोजेक्ट ‘एक्सा’ को छायांकन नेपालमा सकाएको छ । उक्त प्रोजेक्टमा नेपालको तर्फबाट क्रियटिभ डाइरेक्टरमा जनकदीप पराजुली रहेका छन् । पछिल्लो समय नेपाली प्रोजेक्टमा भन्दापनि जनकदीप बलीउड तथा प्रोजेक्टमा बढी व्यस्त बन्न थालेका छन् । यो… Read More »

ओस्कार अवार्डमा उत्कृष्ट विदेशी भाषी फिल्मको नोमिनेशनमा परेका इरानका फिल्ममेकर अस्गर फरादी अमेरिका जानबाट रोकिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सात मुस्लिम देशबाट ९० दिनसम्म अमेरिका जाने प्रवेशाज्ञा रोक लगाउने घोषणासँगै उनि जान नपाउने भएका हुन् । फरादीको ‘द… Read More »

अहिले सम्म तपाईँले प्राय:जसो हलीउड स्टार जेम्स बोन्डको हातमा बन्दुक, ग्याजेट्स, इत्यादी देख्दै आउनु भएको थियो, अब भने उनको हातमा पान मसला पनि देखिएको छ । अहिले टेलिभिजनहरु, पत्रपत्रिका तथा अनलाइनहरुमा जेम्सको हातमा पान मसाला आईरहेको छ । हलीउड स्टार… Read More »