Category:  Hollywood

ठुलोपर्दा डटकम, काठमाण्डौ। हलिउडकी चर्चित गायिका निक्की मिनाजले स्तन देखाएर तहल्का नै मच्चाएकी छिन् । २० वर्षिया अमेरिकी गायिका निक्कीले खुल्ला कालो ओपन ज्याकेट लगाएर स्तन देखाउदै अन्तरवार्ता दिएको बताइएको छ जसको प्रशारण शुक्रवार हुँदैछ । निक्कीको ओपन ज्याकेटको माथिल्लो… Read More »

ठुलोपर्दा डटकम, काठमाण्डौ। अमेरिकामा बस्दै आएका दुई नेपालीले बनाएको अंग्रेजी चलचित्र न्यूयोर्क फिल्म फेस्टिवलमा नोमिनेशनमा परेको छ। क्यालिफोर्नियाको लस एन्जलसमा बस्दै आएका नेपाली दिल श्रेष्ठ र जसबसन्त श्रेष्ठले संयुक्त रुपमा बनाएको चलचित्र ‘द ट्रिजन’ १४ सय चलचित्रहरु मध्येबाट छनौटमा परेको हो।… Read More »