Category:  Hollywood

ओस्कार अवार्डमा उत्कृष्ट विदेशी भाषी फिल्मको नोमिनेशनमा परेका इरानका फिल्ममेकर अस्गर फरादी अमेरिका जानबाट रोकिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सात मुस्लिम देशबाट ९० दिनसम्म अमेरिका जाने प्रवेशाज्ञा रोक लगाउने घोषणासँगै उनि जान नपाउने भएका हुन् । फरादीको ‘द… Read More »

अहिले सम्म तपाईँले प्राय:जसो हलीउड स्टार जेम्स बोन्डको हातमा बन्दुक, ग्याजेट्स, इत्यादी देख्दै आउनु भएको थियो, अब भने उनको हातमा पान मसला पनि देखिएको छ । अहिले टेलिभिजनहरु, पत्रपत्रिका तथा अनलाइनहरुमा जेम्सको हातमा पान मसाला आईरहेको छ । हलीउड स्टार… Read More »

अमेरिकी सीरिज ‘क्वांटिको’मा अभिनय पछि प्रियंका चोपडा फोर्ब्‍सको सूचीमा सबैभन्दा बढि कमाई गर्ने पहिलो भारतीय टीभी एक्‍ट्रेस बनेकी छिन् । फोर्ब्‍सद्वारा जारी जारी विश्वका सबैभन्दा बढि कमाई गर्ने अभिनेत्रिको सूचीमा प्रियंका आठौँ नम्बरमा छिन्, जबकि सोफिया वरगेरा पछिल्ला पाँच बर्षदेखी… Read More »

ऋषि कपूर बलीवुडलका एक समझदार कलाकार मानिन्छन् । आफ्नो अभिनयबाट जबरजस्त फ्यान बनाएका कपूर शोसल मिडियामा ट्विटरको माध्यमबाट निकै चर्चित छन् । पछिल्ला समयमा तमाम यस्ता मुद्दा छन् जुनमा मिस्टर कपूरले ट्वीट गर्दै आफ्ना राय जाहेर गर्छन् । उनका प्राय:… Read More »

ठुलोपर्दा डटकम, काठमाण्डौ। दक्षिण कोरियन चलचित्र निर्देशक किम चुलहाङ र उनका टिम यतिबेला राजधानी काठमाण्डौमा छन् । राजनीतिक पीडाबाट ग्रसित दक्षिण कोरियाली युवती नेपाल आएर शान्तिको खोजीमा हिँडेको कथामा बनेको कोरियन भाषाको चलचित्र ‘एभरग्रिन २०१४’ नामक चलचित्रको बारेमा उनले हालै… Read More »

तपाईँ यो सुनेर अचम्ममा पर्नुहुनेछ की ‘द जंगल बुक’को सबै छायांकन अमेरिकाको लस एञ्जलसको एक बन्द स्टुडियोमा भएको थियो । चलचित्रमा निल सेठी ‘मोगली’ नामका एक मात्र पात्र हुन् जो पचास जंगली जनावरसँग देखिएका छन् । आठ सय कम्प्यूटर टेक्निसियनले… Read More »

प्रख्यात क्यानेडियन फिल्मकार जेम्स क्यामरुनले २००९ मा आएको साइंस फिक्शन फिल्म ‘अवतार’का चार सिक्वल बनाउने भएका छन् । अब यो सिरिजका कुल पाँच फिल्म हुनेछन् । क्यामरुनले बाँकी चार फिल्म क्रमश: २०१८, २०२०, २०२२ र २०२३ मा रिलिज हुने योजना… Read More »

बिहिवार आफ्नै घरमा मृत अवस्थामा भेटिएका छन् । ५७ बर्षिय प्रिंसले ‘लेट्स गो क्रेजी’ तथा ‘व्हेन डव्स क्राई’ जस्ता थुप्रै अबिष्मरणिय गीत गाएका छन् । प्रिंसका सेक्रेटरी नोयल श्योरले उनको मृत्यु पुष्टी गरेका छन् । आफ्नै वास्तविक धुनलाई गितारमा बजाउने… Read More »

गएको शुक्रबारबाट प्रदर्शनमा आएको ज्याक स्नाइडर निर्देशित चलचित्र ‘ब्याटम्यान भर्सेज सुपरम्यानः डन अफ जस्टिस’ले हलीउड वक्स अफिसमा किर्तिमानी कमाइ गरेको छ। चलचित्रले विगतका किर्तिमानहरूलाई पन्छाउँदै १७०.१ मिलियन अमेरिकी डलरको कमाइ गरेको बताइएको छ । चलचित्रको विश्वव्यापी सप्ताहन्त कमाई ४२४.१ मिलियन… Read More »

एक्सन तथा साइन्स फिक्सन चलचित्रका लागि चर्चित मानिने निर्देशक, लेखक तथा निर्माता ज्याक स्नाइडरले एन रान्ड लिखित चर्चित ‘द फाउन्टेन हेड’, १९४३ किताबमा आधारित भएर चलचित्र निर्माण गर्ने भएका छन् । थ्री हन्ड्रेड, नाइटवाच, ब्याटम्यान भर्सेज सुपरम्यान लगाएतका चलचित्रमा निर्देशक… Read More »