Category:  Hollywood

पाँच पटकसम्म मनोनयनमा परेर पहिलो पटक ओस्कार चुमेका हलिउड अभिनेता लियोनार्दो डि क्याप्रियोले द रेभनेन्ट चलचित्रबाट सर्वोत्कृष्ट अभिनेताको ओस्कार जिते । तर हलिउडमा लामो समयसम्म आफूलाई प्रमाणित गरिराखेका लियोनार्दोले पाएको ओस्कार ट्रफी झण्डै होटलमा नै बिर्सेका थिए । उनले झण्डै… Read More »

हलिउडस्टार लियोनार्डो डिक्याप्रियोले पहिलो पटक ओस्कर अवार्ड जितेका छन् । विश्वकै सर्वश्रेष्ठ मानिने ओस्करमा लियोनार्डोले ‘दि रेभेनान्ट’का लागि उत्कृष्ट अभिनेताको ओस्कर जितेका हुन् । त्यस्तै ‘द रुम’का लागि ब्री लार्सनले उत्कृष्ट अभिनेत्रीको अवार्ड, उत्कृष्ट फिल्म ‘स्पटलाइट’ बन्न सफल भएको छ… Read More »

नेपालमा खिचिएको हलिउड चलचित्र ‘एभरेष्ट’ गएको बर्ष प्रदर्शन भयो । चलचित्रले आफ्नो लगानी सुरक्षित गर्न नसकेपनि चलचित्रको चौतर्फी भने तारिफ भयो । यहि नाम गरेको चलचित्र जापानले पनि निर्माण गरेको छ । जसको ट्रेलर हालै सार्वजनिक भएको छ । जापानी… Read More »

स्वीडेनमा भएको एक दुर्घटनामा बेलायती म्यूजिक ब्याण्ड ‘भियोला बीच’ का सबै सदस्यको मृत्यु भएको छ । खबरका अनुसार सो ब्याण्डका चारै सदस्य र उनीहरुका मेनेजरको दुर्घटनामा मृत्यु भएको हो । शनिबार स्टकहोम नजिकै एउटा हाइवेमा सो दुर्घटना भएको हो ।… Read More »

हलिउड गायिका जोस स्टोन नेपाल आउने भएकी छिन् । काठमाडौंमा हुन लागेको जोस स्टोन लाइभ इन काठमाडौं नामक कन्सर्टमा सांगीतिक प्रस्तुती दिन उनी नेपाल आउन लागेकी हुन् । आगामी फागुन ६ मा बौद्धस्थित ह्यात रिजेन्सीमा आयोजना हुन लागेको ‘जोस स्टोन… Read More »

ताइवानको एक म्युजियममा अभिनेता ज्याकी चेनले दान गरेका दुईवटा काँसका मूर्तिमा अज्ञात समूहले रातो रङले चीनविरोधी नारा लेखिदिएपछि अनेक टीकाटिप्पणी भएका छन् । ताइवानमा रहेको चीनविरोधी समूहले ज्याकीको विरोध गरेको एकखाले टिप्पणी छ । ताइवान सन् १९९४ मा सिभिल वारको… Read More »

हलिउड चलचित्र ‘स्टार वार्स : द फोर्स अवेकेन्स’ले नयाँ कीर्तिमान राख्न सफल भएको छ । झण्डै दुई हप्ता अघि प्रदर्शनमा आएको चलचित्र स्टार वार्स सबै भन्दा छिटो समयमा एक अर्ब अमेरिकी डलर कमाइ गर्ने चलचित्र बनेको छ । यो चलचित्रले… Read More »

हलिउड चलचित्र ‘आइरन म्यान’मा मुख्य भुमिकामा देखिएर दुनियामाझ परिचित अनुहारको रुपमा चिनिएका अभिनेता रोबर्ट ड्राउनी जुनियरले २० वर्ष पुरानो एउटा मुद्दामा माफी पाएका छन् । लिफोर्नियाका गर्भनर जेरी ब्राउनले क्रिसमसको अवसर पारेर उनीसहित अरु ९० जनाजतिलाई माफी दिएका छन् ।… Read More »

क्यानडाका ‘पप स्टार’ जस्टिन बिबरलाई ट्विटरमा सात करोड नौ लाख ११ हजारभन्दा धेरैले फलो गरेका छन् । यो संख्या क्यानडाको जनसंख्याभन्दा धेरै हो । जस्टिन अहिले पनि ट्विटरमा सबैभन्दा धेरै फलोअर्स भएका सेलेब्रिटी हुन् । सन् २०१३ जनवरी २१ देखि… Read More »

पेरिस हमलापछि विश्वचर्चित तीन ठूला ब्यान्डले आफ्नो कन्सर्ट रद्द गरेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार युटु, कोल्डप्ले, मोटरहेडले पूर्वनिर्धारित कन्सर्टलाई अनिश्चितकालको लागि रोकेका हुन् । फ्रान्सेली सांस्कृतिक मन्त्रालयको आग्रहमा ती कन्सर्ट रद्द गरिएको हलिउड रिपोर्टरले जनाएको छ । विश्वकै महंगो… Read More »