Category:  Nepali Cinema

जेठ १७ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको चलचित्र ‘कप्स’ को दुई पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा अभिनेता अनुप विक्रम शाहीलाई रिसाह लुक्समा देख्न सकिन्छ । चलचित्रमा उनी डिएसपीको भूमिकामा छन् । नव-अभिनेत्री सन्दिपा लिम्बु, अनुपा भट्टराई र अमित गिरी… Read More »

करीब २ वर्ष अगाडि गहिरो प्रेममा रहेको जोडी हो- नीता ढुंगाना र आमेश भण्डारी । चलचित्र ‘तँ म र ऊ’ को सेटबाट दुईको प्रेमले जरा गाँडेको थियो । दुईले दोस्रो पटक चलचित्र ‘फूलै फूलको मौसम तिमीलाई’ मा पनि स्क्रिन साझेदार… Read More »

चलचित्र पत्रकारिता दिवसको अवसरमा चलचित्र पत्रकार संघ, नेपाल हेटौंडा शाखाले ‘चलचित्र पत्रकारिता राष्ट्रिय सम्मान २०७६’ बाट वरिष्ठ सञ्चारकर्मी तथा कवि डा. नवराज लम्साललाई सम्मान गरेको छ । २०औं चलचित्र पत्रकारिता दिवसमा मंगलवार हेटौंडामा आयोजित एक कार्यक्रमका बीच संघले उनलाई ११… Read More »

असार १३ गतेबाट प्रदर्शनमा आउन लागेको अभिनेता दयाहाङ राई स्टारर चलचित्र ‘आप्पा’ ले प्रचारको नयाँ योजना अगाडि सारेको छ । बाबु-छोराको कथा वाचन गर्ने चलचित्रले ‘आप्पा स्टोरी च्यालेन्ज’ घोषणा गरेको छ । एक भिडियोमार्फत् अभिनेता दयाहाङले यस विषयमा जानकारी गराएका… Read More »

चलचित्र पत्रकार दिवसको अवसरमा चलचित्र पत्रकार संघ, नेपालले पाँच चलचित्र पत्रकारलाई सम्मान तथा पुरस्कार वितरण गरेको छ । मंगलवार राजधानीमा एक कार्यक्रमका बीच आफ्नो २०औं बार्षिक उत्सवको अवसरमा संघले नरेश भट्टराई र श्याम स्मृतलाई ‘चलचित्र पत्रकार सम्मान २०७६’ र कुवेर… Read More »

निर्देशक प्रदीप भट्टराई निर्देशित तेस्रो चलचित्र ‘जात्रै जात्रा’ ले अहिले घरेलु बजारमा राम्रो व्यापार गरिरहेको छ । दर्शक र समीक्षक दुबैैले चलचित्रको तारिफ गरेका छन् । वर्ड अफ माउथ बलियो हुँदा चलचित्र हेर्ने दर्शक विना विदाको दिन पनि हलमा ओर्लिएका… Read More »

अब नेपाली चलचित्रका निर्माताले आफ्नो चलचित्रको बीमा गर्न पाउने भएका छन् । सोमवार चलचित्र निर्माता संघ र लुम्बिनी जेनेरल इन्सुरेन्सबीच ‘चलचित्र प्रोजेक्ट बीमा’ मा औपचारिक सम्झौता भएको छ । चलचित्र निर्माणको क्रममा आइपर्ने भैपरी घटनालाई मध्यनजर गर्दै निर्माता संघ र… Read More »

सन् २०१० मा मनोज पण्डित निर्देशित चलचित्र ‘दासढुंगा’ को च्याप्टर २ निर्माण हुने भएको छ । २०५० जेठ ३ गते मदन भण्डारी र जीवराज आश्रतिको दासढुंगामा भएको रहस्यमय दुर्घटनामा आधारित भएर निर्माण हुने चलचित्रलाई कुमार भट्टराईले निर्देशन गर्दैछन् । दासढुंगा… Read More »

पूजा शर्मा, आकाश श्रेष्ठ, सौगात मल्ल र सृष्टि श्रेष्ठको प्रमुख भूमिका रहने चलचित्र ‘पोइ पर्‍यो काले’ को शुभ मुहूर्त गरिएको छ । सोमवार राजधानीमा एक कार्यक्रमका बीच चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई र चलचित्र पत्रकार संघका अध्यक्ष सन्दिप सापकोटाले… Read More »

चलचित्र ‘नाइँ नभन्नु ल’ को सिरिजमार्फत् डेब्यु गरेका वर्षा राउत र वर्षा शिवाकोटीबीच आपसी सम्बन्ध राम्रो नरहेको चर्चा लामो समयदेखि चल्दै आएको छ । बेला-बखतमा दुईले सामाजिक सञ्जाल र मिडियामार्फत् एकअर्कालाई तीखो प्रहार गरिरहेका हुन्छन् । कहिले भने गजबकै दोस्तीयारी… Read More »