Category:  Sanoparda

काठमाण्डौ। नायिका निता ढुंगाना र नायक आमेश भण्डारी अभिनित म्यूजिक भिडियो सार्वजनिक भएको छ । जीतु श्रेष्ठ र अनु अधिकारीको स्वरमा रहेको ‘बैमानी बैमानी’ बोलको गीतको भिडियोमा नीता र आमेश जोडी बनेका छन् । केहि बर्ष पहिले गहिरो प्रेममा रहेका… Read More »

अभिनेत्री नायिका केकी अधिकारीले ‘फल मिठो’ बोलको दोहोरी गीतमा अभिनय गरेकी छिन् । उनी अभिनीत गीतमा रामजी खाँड, राजेश बर्देवा, जुना शिरिस र दुर्गा रोकाको स्वर रहेको उक्त गीतमा डि.एन. जोशीको शब्द रचना रहेको छ । गीतमा संगीत राजेश बर्देवाको… Read More »

काठमाण्डौ। हरेक वर्ष मे १७ मा विश्वभर मनाईने ‘आर्ट अफ गिभिङ्ग दिवस’ नेपालमा पनि मनाईएको छ । चलचित्र निर्देशक दीपा बस्नेतको संयोजकत्वमा तारकेश्वर नगरपालिका गोलढुगांमा रहेको ‘मातृ नेपाल अपांग संघ’द्वारा संचालित बालगृहमा सम्पन्न कार्यक्रममा त्यहाँ आश्रीतहरुलाई खाद्यान्न, स्टेशनरी लगायत सामाग्री… Read More »

‘भाइरल ब्वाई’ सुनिल छिदालको स्वरमा रहेको नयाँ गीतको भिडियो युट्युबमा सार्वजनिक भएको छ । सानै उमेरमै गायन विधामा आफूलाई अब्बल साबित गरेका सुनिलको ‘ए माया’ बोलको नयाँ गीतमा उनी स्वयंले संगीत भरेका छन् । गीतमा खेम छन्त्यालको शब्द रचना छ… Read More »

काठमाडौं। जिनियस म्युजिक प्रालिले स्थापनाको दश वर्ष पूरा भएको अवसर पारेर पहिलो पटक आयोजना गर्न लागेको ‘जिनियस म्युजिक अवार्ड–२०७६’ को मनोनयन सूची सार्वजनिक गरेको छ । आगामी जेठ ११ गते काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना हुने एउटा विशेष सांगीतिक समारोहमा… Read More »

काठमाण्डौ। बसन्त सापकोटाको शब्द, संगीत तथा स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘साईला माया नलाम भो’ बोलको गीतमा बसन्तसँगै बेनिशा पौडेलको पनि स्वर रहेको छ । बेनिशाले यस अघि ‘आँखैमा लगाउने गाजल’ सकियो बोलको गीत गाएकी थिइन्… Read More »

काठमाण्डौ। चलचित्र ‘जोनी जेन्टलमेन’, सयौँ म्यूजिक भिडियोहरु तथा ‘हाम्रो हाईस्कूल’ र ‘रङ्ग टाईम’ जस्ता सुपरहिट वेब सिरिज निर्देशन गरेका नितिन चन्दले नयाँ वेब सिरिज ‘बाजी’ तयार पारेका छन् । हालै मात्र यो सिरिजको ट्रेलर सार्वजनिक भएको छ । ट्रेलर रोमान्टिक… Read More »

काठमाण्डौ। पुजा शर्मा र आकास श्रेष्ठले अभिनय गरेको म्यूजिक भिडियो ‘तस्वीर’ सार्वजनिक भएको छ । ‘रामकहानी’ र ‘सम्हालिन्छ कहिले मन’ चलचित्रमा एकसाथ देखिएका पुजा र आकासको जोडीको चर्चा हुने गर्छ । सनुप पौडेल र निशा कंडेलको स्वर रहेको गीतमा बिष्णु… Read More »

काठमाडौं। गृहिणी जीवन बिताइरहेका आमाहरूको आन्तरिक प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले राजधानीमा ‘द सुपर मम’ नामक सौन्दर्य प्रतियोगिता हुने भएको छ । नेपालमै पहिलो पटक केट्स इन्टरटेन्मेन्ट र पद्मा फिल्मले संयुक्त रूमा प्रतियोगिता आयोजना गर्न लागेको हो । राजधानीमा मंगलबार आयोजना… Read More »

चलचित्र अभिनेता निरज बराल लामो समयपछि दर्शकमाझ आएका छन् । गायिका सोना अमात्यको नयाँ गीत ‘डाली चरी…’ को म्युजिक भिडियोमार्फत उनी दर्शकमाझ आएका हुन् । सानै उमेरदेखि सांगीतिक क्षेत्रमा सक्रिय गायिका सोना अमात्यले आफ्नै शास्त्रीय संगीतका गुरु शशिविक्रम थापाका शब्द… Read More »