मेलिना राइको गीतमा गौरव र बेबो (भिडियो)



काठमाण्डौ। गायिका मेलिना राई स्वर रहेको ‘तल्लाघरे साईँला’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । सञ्चारकर्मी दीपेन्द्र घिमिरेका शब्दमा एस.डी योगीको संगीत रहेको गीतको भिडियो लाई शान थापाले निर्देशन गरेका छन् ।

भिडियोमा नायक गौरव पहारीसँगै बेबो आचार्यको अभिनय रहेको छ । अर्जुन तिवारीको छायांकन रहेको भिडियोमा राजिव समरको कोरियोग्राफी रहेको छ भने सम्पादन सुप्रिम पराजुलीले गरेका हुन् ।

दमदार, हिरो रिटर्न्स जस्ता चलचित्र निर्माण गरेका निर्माता चन्द्र गौतमले भिडियो निर्माण गरेका हुन् ।

भिडियो हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu