प्रकाशकीय: ठुलोपर्दा डटकमको सम्पादकमा सुब्रत आचार्यलाई स्वागत



ठुलोपर्दा मिडिया प्रा.लि.द्वारा संचालित अनलाइन पत्रिका ‘ठुलोपर्दा डटकम’को सम्पादक पदमा सुब्रतराज आचार्यलाई नियुक्त गरेका छौं ।

२३ बर्षभन्दा बढि चलचित्र, जीवनशैलीलगायत अन्य विधामा पत्रकारिताको अनुभव लिनुभएका अनुभवी एवं दक्ष पत्रकार आचार्यलाई सम्पादकको रुपमा पाउँदा ठुलोपर्दा डटकम परिवारले गौरव महशुस गरेको छ । सम्पादक आचार्यले निर्वाह गर्ने कार्यशैली तथा मार्ग निर्देशनले ठुलोपर्दा डटकमको पत्रकारिताले थप उचाइ लिने विश्वास लिएका छौँ ।

पछिल्लो पटक सुब्रतराज आचार्य कान्तिपुर पब्लिकेशन्सको साप्ताहिकमा आवद्ध हुनुहुन्थ्यो । चलचित्र एवं म्युजिक भिडियो निर्देशनमा पनि अलग परिचय बनाउनु भएका आचार्यले साढे दुई बर्षअघि साप्ताहिकबाट विदा लिनु भएको थियो ।

जिवन पराजुली
प्रकाशक

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu