बानेश्वरमा खुल्यो इनस्टाइल ब्युटी हब, अभिनेत्री रेखा थापाले गरिन् उद्घाटन
काठमाडौं – नयाँ बानेश्वरस्थित छक्कुबक्कुमार्गमा ‘इनस्टाइल ब्युटी हब’ औपचारिक रूपमा सञ्चालनमा आएको छ । हालै मात्र अभिनेत्री रेखा थापाले सोमबार यस ब्युटी सलोनको उद्घाटन गरेकी हुन् । यसलाई दुबईमा एक दशकभन्दा बढी समय काम गरेर फर्किएकी लक्ष्मी तामाङले सञ्चालनमा ल्याएकी हुन् । उद्घाटन समारोहमा वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेती, प्रशासन, योजना तथा … Continue reading बानेश्वरमा खुल्यो इनस्टाइल ब्युटी हब, अभिनेत्री रेखा थापाले गरिन् उद्घाटन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed