सुरेश र त्रिशालाको गीत ‘माया के हो?’ सार्वजनिक, आकाश र उगेनको अभिनय
काठमाडौं – गायक सुरेश लामा र गायिका त्रिशाला गुरुङको नयाँ गीत ‘माया के हो?’ सार्वजनिक भएको छ । जमलस्थित विश्वज्योति सिनेप्लेक्समा आयोजित एक कार्यक्रममा यो गीत सार्वजनिक गरिएको हो । गीतमा अर्जुन पोखरेलको सङ्गीत र प्रेम राजा अधिकारीको शब्द रहेको छ । निकेश खड्काले निर्देशन गरेको गीतको भिडियो कुलेखानीको रमणीय दृश्यमा छायाङ्कन गरिएको छ । … Continue reading सुरेश र त्रिशालाको गीत ‘माया के हो?’ सार्वजनिक, आकाश र उगेनको अभिनय
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed