बन्ने भो चलेछ बतास सुस्तरी



batas

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
अब चलचित्र चलेछ बतास सुस्तरी निर्माण हुने भएको छ । शनिबार राजधानीमा चलचित्रको शुभमुहुर्त गरि चलचित्रको औपचारिक निर्माण घोषणा गरिएको छ । प्रदिप भारद्वाजले निर्माण गर्न लागेको फिल्म चलेछ बतास सुस्तरी अरुण फिल्म्स प्रोडक्सनको ब्यानर निर्माण हुन लागेको हो ।

चलचित्रमा भारद्वाजका भाइ प्रमोद, शुष्मा कार्की, आकास पल र पुष्प लुईंटेल, निशा नेपाल, डेबिट शंकर, हेमन्त बुढाथोकी, बालदिप राईको अभिनय रहनेछ । सब्बु सुबेदी र अनिला खड्काले निर्देशन गर्न लागेको चलचित्रलाई पुरूषोत्तम प्रधानले खिच्ने छन् ।

चलचित्रमा बिकास चौधरी र सन्तोष राजौरेको संगीत, रामजी लामीछाने र कविराज गहतराजको कोरियोग्राफी रहने छ, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन तथा सुरेन्द्र पौडेलको सम्पादन रहने छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu