घरभेटीले धपाएपछि होटलमा बस्दै सन्नी लियोन



Sunny-leone-cryingपोर्न स्टार बाट बलिउड नायिका बनेकी सनी लियोन फेरी अर्को समस्यामा परेकी छिन् । केहि दिन अघि मात्र अश्लिलता फैलाएको भन्दै भारत निकाला गर्नुपर्ने मागसहितको मुद्दामा परेकी उनि मुंबईको अंधेरीमा एक फ्ल्याटमा बसिरहेकी थिइन् तर, यतिबेला उक्त फ्ल्याट खाली गरी उनि होटलमा रहेको बताईएको छ ।

एडल्ट स्टार छविको कारण मुंबईमा आफ्नो सम्पत्ती जोड्न समेत समस्यामा परेकी सन्नीलाई उनकी घरबेटी बलीवुड अभिनेत्री सेलिना जेटलीले घरनिकाला गरेकी हुन् । यसको कारण भने उनको पोर्न छवि भने होइन । उनले सहि तरिकाले फ्ल्याटको देखभाल नगरेको भन्दै सेलिनाले खाली गराएकी हुन् ।

सेलिनाले ‘सरप्राइज भिजिट’ गर्दा सन्नीले पुरा फ्ल्याटलाई दुर्गन्धित राखेको तथा बाल्कोनीमा रहेका फर्निचर काम सड्दै गएको पाएपछि उनले सन्नीलाई तुरुन्त फ्ल्याट खाली गर्न लगाएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu