नायिकाको ड्रेस चेञ्जिङ् कोठामा बन्यो गोप्य भिडियो



TV-Actress४९ बर्षिया चर्चित भारतिय टेलिभिजन नायिकाको ड्रेस चेञ्जिङ् कोठामा उनको भिडियो खिचिएको फेला परेको छ । नायिकाले आफ्नो मेकअप टेबल मुनी गोप्य दृश्य खिचिएको मोबाईल फेला पारेकी थिइन् ।

उनकी कस्ट्यूम असिस्टेन्टलाई शनिवार मुम्बई प्रहरीले पक्राउ गरेको छ । उनलाई उक्त भिडियो बनाएको आरोप लागेको छ । हाल भने कस्ट्यूम असिस्टेन्टलाई तारिखमा छोडी अनुसन्धान जारी राखिएको छ ।

उक्त भिडियो बाहिर भने आएको छैन ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu