शेल्टन र मिरांडा छुटिँदै



sheltan-and-miranda

विवाहिता महिला चाँडो भन्दा चाँडो आमा बन्न चाहन्छन् । तर हलिउड गायिका मिरांडा लैंबर्टले भने केहि बर्ष सम्म आमा बन्न नचाहने बताएकी छिन् ।

मिरांडा लैंबर्ट र सिंगर ब्लैक शेल्टन अहिले यहि बिषयलाई लिएर सम्बन्ध विक्षेद गर्दैछन् । किनकी शेल्टन पिता बन्न चाहन्छन् तर उनकी श्रीमती मिरांडा अहिलनै आमा बन्न चाहन्न् । यसै कारण अहिले उनीहरु विच खराब सम्बन्ध चल्दै गएका कारण उनीहरु सम्बन्ध विक्षेद गर्न लागेका हलिउड सञ्चारमाध्यमहरुले जनाएका छन् ।

एक हलिउड अनलाइन पत्रिकाका अनुसार शेल्टन पिता बन्न निकै आतुर छन् तर मिरांडा अहिलेनै आमा बनेर जिम्मेवारी उठाउन चाहेकी छैंनन् । आजभन्दा करिब ४ बर्ष अगाडी प्रेम विवाह गरेका उनीहरु अब अन्तत: यहि विषयलाई लिएर छुटिन लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu