दशैँ डान्स पार्टीले तात्यो चितवनको खुरखुरे | फोटो फिचर



ठुलोपर्दा डटकम, चितवन। यसपालीको दशैँको सुरुवातीमै डान्स पार्टीले चितवनको खुरखुरे तातेको छ। सो पार्टीमा गायक सञ्जय चौधरी र डिजे राजको साथमा लाईव डिजे म्यूजिक प्रस्तुत गरिएको थियो। सान मिगेल बियरको प्रायोजन रहेको पार्टी आइडियल मिडिया एन्ड एजेन्सीको आयोजनामा सम्पन्न भएको हो।

हेर्नुहोस् दशै डान्स पार्टीका केहि झलकहरु:


प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu