‘ठमेल डटकम’मा सम्पदा भन्छिन्, ‘काठमाडौं शहर हेर्दा लाग्छ रहर’ (भिडियो)



sampada-thamel
ठुलोपर्दा डटकम, काठमाण्डौ ।
कात्तिक ५ गते मोफसल र ६ गते राजधानी भित्र प्रदर्शन हुन लागेको चलचित्र ‘ठमेल डटकम’ को दोस्रो गीत रिलिज भएको छ । गोपीकृष्णको ब्यानरमा निर्माण भएको चलचित्र ‘ठमेल डटकम’को सार्वजनिक ठमेल डटकम’बोलको उक्त ओएसटी गीतमा अर्जुन पोखरेलको संगीत, दयाराम पाण्डेयको शब्द र सुवानी मुत्तानको स्वर रहेको छ ।

Click Here to Watch Entertaining Videos
सार्वजनिक गीतमा मोडल सम्पदा बानियाँ देखिएकी छिन् । उद्धव पौड्यालको प्रस्तुति रहेको यो चलचित्रमा अनुपविक्रम शाही, प्रमोद अग्रहरि, नरेन खड्का, नीता पोखरेललगायतका कलाकार रहेका छन् । चलचित्रलाई राजकुमार शर्माले निर्देशन गरिरहेका छन् । निकिता पौडेल, निरज पौडेल र निरक पौडेलको निर्माण रहेको यो चलचित्रमा ब्रजेश खनालको आलेख, राजुविक्रम थापाको छायांकन, कविराज गहतराज र गोविन्द राईको नृत्य रहेको छ ।

गीत हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu