आमिर खानको ओठ सेक्सी भन्दै सनीले बर्षाइन् ‘आइ लब यू’को बर्षा



Sunny-rakhi
सनी लियोन बलीउड इन्डस्ट्रीको यस्तो नाम हो जसले चलचित्रमा आफ्नो बोल्ड दृश्य देखी आफ्नो सनसनी लाग्दो बयानका कारण राम्रै चर्चामा आउने गर्छिन् । सनी लियोनले हालै बलीउड अभिनेता मध्यकै सबैभन्दा सेक्सी ओठ एक जनाको मात्र रहेको भन्दै तारिफ गरेकी छिन् ।

Click Here to Watch Entertaining Videos
तपाईहरुले अनुमान लगाउनु भयो त्यो व्यक्ति को हुन भनेर यदि छैन भने थाहा पाउनुहोस् सनीले बलीउड अभिनेता आमिर खानको ओठ सबैभन्दा सेक्सी रहेको बताएकी छिन् । सनीले आमिर खानलाई ट्विट गर्दै भनेकी छिन्, ‘हालै मैले आमिर खानले अभिनय गरेको स्नैपडीलको एक विज्ञापन हेरेको थिए र उहाँले उक्त भिडियोमा निकै राम्रो अभिनय गर्नु भएको छ । र भिडियोमा उहाँ निकै मोटो देखिनु भएको छ भने कपडा निकै टाइट लगाउँनु भएको छ तर पनि उहाँ निकै सेक्सी हुनुहुन्छ ‘आइ लब यू’ आमिर खान’ ।

सनीले ट्विट गरेपछि आमिरले पनि आफ्नै अन्दाजमा सनीलाई धन्यवाद दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu