शीतल निवास पुगेर कलाकारहरुले दिए ओलीलाई बधाइ



KP-Oli-Badhai
ठुलोपर्दा डटकम, काठमाण्डौ।
नवनिर्वाचित प्रधानमन्त्री केपि शर्मा ओलीलाई नेपाली कलाकर्मीले भेटेरै बधाई तथा शुभकामना दिएका छन् । राष्ट्रपति निवास पुगेका केहि कलाकारहरुले ओलीलाई खादा ओढाएर बधाई ज्ञापन गरेका थिए ।

Click Here to Watch Entertaining Videos
ओलीको शपथ ग्रहण कार्यक्रममा हाँस्यजोडी मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दिपकराज गिरी, दिपाश्री निरौला, सिताराम कट्टेल, कुञ्जना घिमिरे लगातका कलाकारहरु उपस्थित भएका थिए ।

केपी ओली प्रधानमन्त्रीको रुपमा निर्वाचित भएपनि धेरै कलाकारहरुले सामाजिक सञ्जाल देखी भेटेरै बधाई तथा शुभकामना दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu