बर्षमा तीन चलचित्रमा अभिनय गर्दै शाहरुख



shaharukh
नोभेम्वर २ तारिकाम शाहरुख खान पचास बर्षका हुनेछन् । उनले परिवारसँग जन्मदिन मनाउँदैछन् । त्यसैका लागि गोवामा आफ्नो शूटिङ् रोकेर एक दिनको लागि मुम्बई आउनेछन् ।

Click Here to Watch Entertaining Videos
उनले अबका दिनमा बर्षको तीन चलचित्रमा अभिनय गर्ने मनस्थिती बनाईरहेका छन् । उनले आफुले धेरै काम गर्न सक्ने भएतापनि बर्षमा एक मात्र चलचित्र गरेको बताए । तर अब उनले बर्षमा तीन चलचित्रमा अभिनय गर्नेछन् ।

उनले आफुले भिन्न भूमिकामा अभिनय गर्ने बताए । उनले आफु ५५ बर्षको हुँदा सम्म १५ राम्रा चलचित्रमा काम गर्ने उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu