संरक्षणमा निखिल र सौगात एकसाथ



nikhil-and-saugat
ठुलोपर्दा डटकम, काठमाण्डौ।
नायकद्वय निखिल उप्रेती र सौगात मल्ल अब एउटै चलचित्रमा देखिने भएका छन् । तराईको राजनीतिको कथामा बन्ने ‘संरक्षण’ नामक चलचित्रमा यि दुई नायकको अभिनय रहनेछ ।

Click Here to Watch Entertaining Videos
निखिल प्रहरी अधिकारी हुनेछन् भने सौगात थारु मुलका प्रहरी अधिकारी नै हुनेछन् । ‘संरक्षण’मा निखिल र सौगातसँगै पुर्व मिस नेपाल मलिना जोशी तथा खलनायकमा परिचय बनाएका प्रमोद अग्रहरीको पनि मूख्य भूमिका रहनेछ ।

निर्देशक पुर्णेन्दु झा ‘चन्दु’ले निर्देशन गर्ने यो चलचित्रलाई नरेन्द्र महर्जन तथा वितरक कम्पनी एफ.डी.को लगानीमा बन्नेछ । यद्यपी चलचित्रको औपचारिक घोषणा भने भईसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu