हेर्नुहोस् बीस बर्षका शाहरुख (भिडियो)



srk-20
बलीउडका सुपरस्टार शाहरुख खान ५० बर्ष पुगेको उपलक्ष्यमा चलचित्र ‘फ्यान’को दोस्रो टिजर सार्वजनिक गरिएको छ । यशराज ब्यानरले निर्माण गरेको चलचित्र ‘फ्यान’मा शाहरुखको फ्यानको रुपमा ‘गौरव’ नामका एक पात्रलाई देखाइएको छ ।

बहुप्रतिक्षित र फरक धारको चलचित्र भनिएको फ्यानमा शाहरुख आफ्नै फ्यानको भुमिकामा समेत देखिदैंछन् । अझ गजबको कुरा त यो छ की ५० पुगेका शाहरुख यो चलचित्रमा २० वर्षै युवककको रुपमा देखिएका छन् ।

स्टार र फ्यानको कथामा निर्माण भएको यो चलचित्रलाई मनिष शर्माले निर्देशन गरेका हुन् । चलचित्रमा शाहरुख दोहोरो भूमिकामा देखिएका छन् । यो चलचित्र अप्रिल १५-२०१६ बाट प्रदर्शनमा आउँदैछ ।

टिजर हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu