फ्राईडे रिलिजमा ‘नागरिक’



nagarik-ad
ठुलोपर्दा डटकम, काठमाण्डौ।
विमल पौडेलको निर्देशन रहेको चलचित्र ‘नागरिक’ आजबाट देशव्यापी प्रदर्शनमा आएको छ । चलचित्र “नागरिक”लाई मनु इन्टरटेनमेन्टको ब्यानरमा आयुश्री राजभण्डारी र शर्भानी राज्य दुलालले निर्माण गरेका हुन् ।

चलचित्रका कार्यकारी निर्माता सत्यराज चौलागाईं हुन् । विश्व बस्नेत, राहुल केसी, रमेश बुढाथोकी, गणेश उप्रेती, अनु शाह, सरिता गिरी, दिव्यदेव पन्तलगायतको मुख्य भूमिका रहेको छ । देशको राजनैतिक परिवेशमा निर्माण गरिएको यस चलचित्रले अहिले देशको राजनीतिक परिवेशको चित्रण गरेको छ ।

चलचित्रका कार्यकारी निर्माता सत्यराज चौलागाईंका अनुसार चलचित्र राजधानी र मोफसलका ३२ वटा सिनेमा हलबाट प्रदर्शनमा आएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu