सलमानको हिरो एमीसँग डेट गर्दै



Suraj-And-amy
सलमान खानले निर्माण गरेको चलचित्र ‘हिरो’ बाट बलीउडमा डेब्यु गरेका सुरज पाञ्चोलीको नाम अहिले एमी ज्याक्सनसँग जोडिएको छ । खबरकाअनुसार उनीहरु अहिले डेट गरिरहेका छन् ।

हालसालै रिलिज भएको चलचित्र ‘सिंह इज ब्लिंग’ की नायिका एमी यसअघि प्रतिक बब्बरको प्रेममा थिइन् भने सुरजको प्रेम जिया खानसँग थियो । जियाले आत्महत्या गरेकी थिइन् । हाल एमी सुरजको घरनजिकै बान्द्राको एक नयाँ अपार्टमेण्टमा सरेकीछन् ।

पछिल्लो चलचित्रको प्रदर्शनमा एमीले सुरजलाई व्यक्तिगत निम्तो दिएको र एमीसँग लामो समय बिताएको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu