‘द कपिल शर्मा शो’को प्रोमो सार्वजनिक, नयाँ गेटअपमा पुरा परिवार (भिडियो)



कमेडी नाइटस् वीथ कपिलको टिम पुन फर्किएको छ । कपिल शर्माले संचालन गर्न लागेको नयाँ कमेडी कार्यक्रम ‘द कपिल शर्मा शो’को प्रोमो सार्वजनिक गर्दै केहि दिन भित्रमै सोनी च्यानलबाट शो सुरु हुने बताइएको छ ।

सार्वजनिक भएको नयाँ शोको प्रोमोमा उनको पुरानो शोका कलाकारहरु सिमोना चक्रवर्ती, किकु शारदा, सुनिल ग्रोभर, चन्दन प्रभाकर, अलि असगर तथा जवोजत सिंह सिद्दिकी फिचर छन् । शो आगामी अप्रिलबाट प्रसारणमा आउने टिभी सञ्चालकले जानकारी दिएका छन् ।

खबरका अनुसार यो शोमा कपिलको सम्पुर्ण परिवार नयाँ अन्दाजका साथ देखा पर्नेछन् ।

प्रोमो हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu