व्वाईफ्रेण्डले पनि छोडिदिए करिश्मालाई



Karishma-and-sandeep
अभिनेत्री करिश्मा कपुर सन् २०१२ मा पति संजय कपुरसँग अलग भएकी हुन् । पतिसँग छुट्टीएर उनी माईतीमा बस्दै आएकी छिन् । संजय र करिश्माको डिभोर्स केसको चर्चा अहिले सम्म पनि छ । उनीहरुको डिभोर्स पूर्णरुपमा भईसकेको छैन । केहि कानुनी प्रकृयाहरु अझै पनि बाँकी नै रहेको स्रोतले बताउँदै आएको छ ।

पतिसँग अलग भएपछि करिश्मा भारतीय ब्यापारी सन्दिपसँग नजिकीएकी थिईन् । उनी सन्दिपको प्रेममा चुर्लुम्म डुबेको पनि खबर छ । उनको सन्दिपसँगको सम्बन्ध धेरै कमलाई मात्र थाहा थियो । बिगत दुई बर्षदेखि उनीहरु एकअर्कासँग लुकिछिपी भेट्ने गर्थे । तर सन्दिपलाई करिश्मासँगको सम्बन्ध सार्वजनिक रुपमै सबैलाई थाहा होस् भन्ने चाहान्थे । तर करिश्मालाई भने यो कुरा मन्जुर थिएन ।
सन्दिप फेरि सधै लुकी लुकी भेट्नु पर्ने तनावमा थिए । यहि कारण सन्दिपले करिश्मासँग सम्बन्ध तोडेका छन् । उनीहरुको ब्रेकअप भएका समाचारहरु सार्वजनिक भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu