केकी र देवेन्द्रको कस्तो गल्ती भो ? (भिडियो)



devendra-and-keki
ठुलोपर्दा डटकम, काठमाण्डौ।
चर्चित गायक प्रमोद खरेलको आवाजमा रहेको ‘गल्ती भो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा देवेन्द्र क्षेत्रीको शब्द र अर्जुन पोखरेलको संगीत रहेको छ । सार्वजनिक भिडियोमा नायिका केकी अधिकारी र देवेन्द्र क्षेत्रको अभिनय रहेको छ । उनीहरुले भिडियोमा प्रेमका कुरा गरेका छन् ।

अपिल त्रिपाठीको निर्देशनमा तयार भएको भिडियोमा सुवास अम्गैनको सम्पादन र सरोज अधिकारीको छायांकन रहेको छ । यो गीतलाई दर्शक, स्रोताहरुले मनपराउने गायक प्रमोदको विश्वास छ । विशेषत यो गीतले प्रमोदलाई फेरी एकपटक स्टेज तताउने निकै ठुलो मद्दत पुग्नेछ । गीत अनुसारकै भिडियो पनि तयार गरेका कारण दर्शकहरुले ‘गल्ती भो’ बोलको म्युजिक भिडियो रुचाउने निर्देशक त्रिपाठीले बताए ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu