सुभाषसँग चलचित्र गर्न सक्छन् कपिल



kapil-sharma-sahaktrmi
फिल्ममेकर सुभाष घई ‘कमेडी किंग’ कपिल शर्माको साथमा फिल्म बनाउन चाहन्छन् । घईले भनेका छन्, ‘कपिल एक यस्ता कलाकार हुन्, उनिसँग जसले पनि काम गर्नसक्छ’ ।

घईले कपिललाई चलचित्रमा लिनको लागि राम्रो स्क्रिप्टको आवश्यकता रहने बताए । कपिल र सुभाषको भेट एक एक्टिङ् स्कूलमा भएको थियो । उक्त भेटघाटमा चलचित्रको बारेमा छलफल भएको बताईएको छ । हालै भएको एक कार्यक्रममा कपिलले विद्यार्थीसँग कमेडी गरेका थिए ।

यसअघि ‘किस किसको प्यार करूं’बाट कपिललाई गज्जबको प्रतिक्रिया आएको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu