३५ बर्षकी भईन् सनी, उनि हुन् ८७ करोड सम्पतीकी हकदार



sunny-leone-35

पोर्न स्टार बाट बलीवुड एक्ट्रेस बनेकी सनी लियोनी ३५ बर्षकी भईन् । उनको जन्म १३ मे १९८१ मा क्यानडामा भएको थियो । इन्टरनेटमा उपलब्ध जानकारी अनुसार सनी अहिलेको मितिमा करीब ८७ करोडको सम्पतीकी मालिकनी हुन् ।

रिपोर्टका अनुसार उनले एक चलचित्रको लागि ४ करोड रुपैयाँ पारिश्रमिक लिन्छिन् । उनको सबैभन्दा धेरै कमाई एडल्ट वेबसाइटबाट हुन्छ । उनले पोर्न चलचित्रमा काम गर्न छोडेपनि बढि कमाई भने त्यहि माध्यमबाट नै गरिरहेकी छिन् । यसका अलावा उनले मोडलिंग असाइन्मेन्ट, एन्डोर्समेन्ट, रियलिटी शो, स्टेज शो तथा बलीउड चलचित्र उनका कमाईका श्रोत हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu