‘स्पिट्सविला’ सीजन ९ मा ‘बोल्ड एण्ड ब्यूटिफुल’ सनीको अलग रुप (भिडियो)



Sunny-spilitvilla

यंगस्टर्सबीच चर्चित रियलिटी शो ‘स्पिट्सविला’ सीजन ९ को ट्रेलर रिलीज भएको छ । ट्रेलरमा ‘बोल्ड एण्ड ब्यूटिफुल’ सनी लियोन देखिएकी छिन् । शोलाई उनका साथमा रणविजय सिंह पनि होस्ट गर्नेछन् ।

ट्रेलरमा एक तरफ रणविजय योद्धाको भूमिकामा छन् भने त्यहिँ सनी लियोन एक रानीको भूमिकामा देखिएकी छिन् । ट्रेलेको अन्त्यमा जसरी सनी लियोन तथा स्टारलेट रोज राजगद्दीमा बस्न गएका छन् यसबाट अनुमान लगाउन सकिन्छ कि यस पटक शोका नियममा केहि फेरबदल छन् । केटीहरु मात्र शोमा सहभागि हुने अनुमान गरिएको छ ।

ट्रेलर हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu