कामुक अवतारमा आयुस्मान र परमिता (भिडियो)



Aayushman-and-paramita-galti-garau-na

ठुलोपर्दा डटकम, काठमाण्डौ।
नेपाली चलचित्र ‘चपली हाइट २’को गीत सार्वजनिक भएको छ । मंगलवार यूट्युबबाट सार्वजनिक गीतमा कलाकारद्वय आयुस्मान जोशी र परमिता राना कामुक अवतारमा देखिएका छन् ।

कविराज गहतराजको कोरियोग्राफी रहेको ‘गल्ती गरौँ न’ बोलको गीतलाई धर्मेन्द्र सेवानले गायका छन् । गीतमा शुरेस राईका शब्दमा अर्जुन कुमारको संगीत रहेको छ ।

चलचित्रमा आयुस्मान जोशी, मरिस्का पोखरेल, परमिता राज्यलक्ष्मी राणा लगायतका कलाकारहरुको प्रमूख अभिनय छ । अर्जुन कुमारले निर्माण गरेको ‘चपली हाइट २’मा लेखन तथा निर्देशन दिपेन्द्र के खनालको रहेको छ । यो चलचित्र भाद्र २ गते रिलीज हुँदैछ ।

भिडियो:

गीत हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu