जिवन र सञ्चिताको चियाबारीमा प्रेम (भिडियो)



jiwan-and-sanchita

ठुलोपर्दा डटकम, काठमाण्डौ।
दिपावलीमा रिलीज हुने नेपाली चलचित्र ‘राधा’को गीत रिलीज भएको छ । लोकलयमा बनेको यस गीतमा नायक जिवन लुईँटेल र नायिका सञ्चिता लुईँटेल इलामको चियाबारीमा प्रेममा देखिएका छन् ।

यो गीतका कोरियोग्राफर कविराज गहतराज हुन भने संगीत र रचना बसन्त सापकोटाको रहेको छ । गीतमा किरण गजमेर र मेलिना राईको स्वर रहेको छ ।
यो चलचित्रलाई योगेश घिमिरेले निर्देशन गरेका छन् ।

निर्माता बिष्णुमणी दाहाल एवं सुशिल कार्कीका अनुसार अमेरिका स्थित ओहायो र कोलम्बसमा देखाईएपछि मात्र नेपालमा रिलीज हुनेछ ।

गीत हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu