‘वीर विक्रम’ दोश्रो ट्रेलर रिलीज (भिडियो)



bir-bikram-new-trailer

ठुलोपर्दा डटकम, काठमाण्डौ।
भदौ ३ मा रिलीज हुने नेपाली चलचित्र ‘वीर विक्रम’को दोश्रो ट्रेलर सार्वजनिक गरिएको छ । पहिलो ट्रेलरलाई चर्चित चलचित्र ‘कबड्डी कबड्डी’को जस्तो भन्ने प्रतिक्रिया आएको थियो । उक्त आरोप मेटाउन पनि नयाँ ट्रेलर सार्वजनिक गरिएको हुनसक्छ ।

त्यसो त निर्माता, निर्देशक मिलन चाम्सले बिल्कुल फरक कथामा ‘वीर विक्रम’ बनेको बताईसकेका छन् । दोश्रो ट्रेलरमा सबै प्रमूख कलाकार देखिएका छन् ।

चलचित्रमा दयाहाङ् राई, अनुप विक्रम शाही, अर्पण थापा, नजिर हुसेन, दिया पुन लगायतका कलाकारहरुको अभिनय छ ।

ट्रेलर हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu