छोराले दुबईमा मृत्युदण्ड पाउँदा … (भिडियो)



paschim-ghumte

ठुलोपर्दा डटकम, काठमाण्डौ।
परदेशी नेपालीहरुको कथालाई पर्दामा उतारिएको नेपाली चलचित्र ‘परदेशीको उमंग’को ‘पश्चिम घुम्तीमा …’ बोलको गीत सार्वजनिक भएको छ l गीतमा बिमा कुमारी दुराको स्वर रहेको छ भने शब्द तथा संगीत बीबी अनुरागीको छ ।

कार्तिक १२ गतेबाट नेपालभर प्रदर्शनको तयारीमा रहेको यस चलचित्रको ७५% छायांकन दुबईमा गरिएको छ । चलचित्रको बाँकी दृश्य गुल्मी बागलुङ र काठमाडौमा खिचिएको बताईएको छ ।

शिव शर्माले यो चलचित्रको निर्देशन गरेका हुन् । चलचित्रमा बिनिता बराल, कुमार बि.सी., सि.पि. पौडेल, राम बाबू रेग्मी लगायतको अभिनय रहेको छ । रबिन्द्र बराल छायांकार रहेको फिल्मको कथाकार तथा निर्माता कुमार बि.सी. हुन् ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu