‘द फेमस’: ट्रेलर सार्वजनिक (भिडियो)



nepali-movie-the-famous-trailer

ठुलोपर्दा डटकम, काठमाण्डौ।
यहि कार्तिक १९ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको नेपाली कथानक चलचित्र ‘द फेमस’को ट्रेलर सार्वजनिक गरिएको छ ।

बलामी फिल्म ईन्टरटेन्मेन्टको व्यानरमा निर्माण यो चलचित्रलाई संञ्चारकर्मी समीर बलामीले निर्देशन गरेका हुन् । ट्रेलरमा गीतलाई प्रथामिकता दिईएको छ । साथै ट्रेलरमा माया, प्रेम, वियोग, फेमीली ड्रामा समेटिईएको छ ।

चलचित्रमा प्रमोद खड्का, सविना कार्की, सुरबी जैन विष्ट, सोनीया जिआर, सुमन थापा, सुरेश चौधरी, रश्मी भट्ट, प्रभात बलामीको अभिनय छ । फिल्मका अर्का निर्माता अनिल महर्जन हुन् । फिल्मको कथा र निर्माण पनि निर्देशक बलामीकै रहेको छ ।

हेर्नुहोस् ट्रेलर:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu