म्यानहन्ट इन्टरनेशनल वर्ल्डमा जाँदै अनुप



anup-bikram-shahi-manhunt-intl

ठुलोपर्दा डटकम, काठमाण्डौ।
‘ह्याण्डसम हंक’को उपमा पाएका नायक अनुप बिक्रम शाही चीनमा आयोजना हुन लागेको ‘म्यानहन्ट इन्टरनेशनल वर्ल्ड २०१६’मा सहभागी हुने भएका छन् ।

आयोजक कम्पनी जीजीइ र अनुपद्वारा बिहिवार आयोजित पत्रकार सम्मेलनमा अनुपले आफुले यो प्रतिस्पर्धामा नेपाललाई बोकेर आफू अगाडि बढ्ने बताए ।

अनुपले यो प्रतोयोगिताको लागि केहि चलचित्रको अफरलाई छोडेका थिए । अक्टोबर २३ तारिखदेखि अक्टोबर २९ तारिखसम्म यो प्रतियोगीता आयोजना हुँदैछ ।

अनुप सन् २०१४ को ‘म्यानहन्ट इन्टरनेशल नेपाल’ हुन् । २०१५ मा अन्तराष्ट्रिय रुपमा नै यो प्रतोयोगिता रोकिएकोले १ बर्ष ग्याप भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu