१२ फोटोमा हेर्नुहोस् गोली हानी हत्या गरिएकी अभिनेत्री किस्मत



खुट्टा, हात र पेटमा ११ गोली हानी हत्या गरिएकी पाकिस्तानकी चर्चित थिएटर एक्ट्रेस किस्मत बैगको हत्यारा फरार छ ।

हत्याराले गोली हान्दै गर्दा ‘अब नाच्न पाउलिस्’ जस्ता शब्द भनेको थियो । घटना भएको रात किस्मत एक शोबाट आफ्नो घर फर्किरहेकी थिइन् । उनको कार ड्राइभरले चलाईरहेका थिए । ड्राईभरलाई समेत गोली लागेर घाईते छन् ।

आक्रमण पछि ड्राइभरले किस्मतलाई अस्पताल पुर्‍याएका थिए । त्यतिबेलासम्म अधिक रगत बगेकोले किस्मतको मृत्यु भईसकेको थियो ।

फोटोमा हेर्नुहोस् अभिनेत्री किस्मत:

kismat

kismat-baig_1480166508

kismat-baig1_1480166510-1

kismat-baig6_1480166517-1

kismat-baig7_1480166519

kismat-baig8_1480166521

kismat-baig10_1480166524

kismat-baig9_1480166523

kismat-baig2_1480166510

kismat-baig4_1480166513

kismat-baig5_1480166515

kismat-baig3_1480166511

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu