१२ फोटोमा हेर्नुहोस् गोली हानी हत्या गरिएकी अभिनेत्री किस्मत
खुट्टा, हात र पेटमा ११ गोली हानी हत्या गरिएकी पाकिस्तानकी चर्चित थिएटर एक्ट्रेस किस्मत बैगको हत्यारा फरार छ ।
हत्याराले गोली हान्दै गर्दा ‘अब नाच्न पाउलिस्’ जस्ता शब्द भनेको थियो । घटना भएको रात किस्मत एक शोबाट आफ्नो घर फर्किरहेकी थिइन् । उनको कार ड्राइभरले चलाईरहेका थिए । ड्राईभरलाई समेत गोली लागेर घाईते छन् ।
आक्रमण पछि ड्राइभरले किस्मतलाई अस्पताल पुर्याएका थिए । त्यतिबेलासम्म अधिक रगत बगेकोले किस्मतको मृत्यु भईसकेको थियो ।
फोटोमा हेर्नुहोस् अभिनेत्री किस्मत: