सुन्नुहोस् ‘मेरो देश’का चार गीतहरु



mero-desh-audio-songs

ठुलोपर्दा डटकम, काठमाण्डौ।
फागुन ६ गते रिलिज हुने नेपाली चलचित्र ‘मेरो देश’का अडियो गीतहरु सार्वजनिक भएका छन् ।

यूटयब मार्फत चलचित्रमा समावेश चार गीतहरु ‘रातो टिका जमरा दशै लाग्यो रे’, ‘के सोचेको थिए’, ‘उकाली ओराली’, ‘डन्ट टच मि’ सार्वजनिक गरिएको हो । गीतहरुमा बिबि अनुरागीले संगीत भरेका छन् । यो चलचित्रका गीतहरुमा रुपक चौधरी, अप्सरा सापकोटा, बन्दना मैनाली, बिबि अनुरागी, स्मृती शाही, स्वरुप रसाईली लगाएतको स्वर छ ।

उदय सापकोटाले निर्माण गरेको यो चलचित्रलाई देश नेपालले निर्देशन गरेका छन् । निशा अधिकारी र प्रज्वल गिरीको प्रमूख अभिनय छ ।

सुन्नुहोस् अडियो गीतहरु:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu