फोटोमा हेर्नुहोस् दया र प्रियंकाको ‘हेप्पी डेज्’



happy-days-1

ठुलोपर्दा डटकम, काठमाण्डौ।
चाम्स इन्टरटेनमेन्टको ब्यानरमा बनिरहेको नेपाली चलचित्र “हेप्पी डेज”को छायांकन सकेको छ । चलचित्रको युकेमा इन्ड क्ल्याप गरिएको हो ।

happy-days-2

निर्माता तथा निर्देशक मिलन चाम्सले युके, इंग्ल्यान्ड र वयल्समा सम्पूर्ण छायांकन गरेको बताएका छन् । चाम्सले आफुले नेपाली चलचित्रको मेकिङमा केहि नयाँ तथा पृथक कुराहरुको उपयोग गर्दै नेपाली चलचित्रको स्तरमा केहि परिवर्तन गर्ने कोसिस गरेको बताएका छन् ।

happy-days-3

चलचित्रमा दयाहाङ राई, प्रियंका कार्की, संजय गुप्ता, विक्की जोशी (नव नायक), मोनिका गुरुङ, रुपा पुन, रितेश चाम्स, जेन बकल, हुप थापा लगाएतका कलाकारको अभिनय छ ।

happy-days-4

बि.पी. खनाल प्रस्तुतकर्ता रहेको चलचित्रका निर्माताहरु भवानी शर्मा, हिराल जोशी र मिलन चाम्स रहेका छन् ।

happy-days-5

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu